ईशान बाल अस्पतालकाे २६ औं वार्षिक साधारण सभा सम्पन्न HealthTVOnline |

ईशान बाल अस्पतालकाे २६ औं वार्षिक साधारण सभा सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालको २६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ । अस्पतालको संचालक समितिका अध्यक्ष जन थापाको अध्यक्षतामा सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा शनिबार अस्पतालको नवनिर्मित भवनमा उक्त सभा सम्पन्न भएको हो। नेपालको पहिलो गैर सरकारी बाल अस्पतालको रुपमा २६ वर्ष अघि स्थापना भएको […] The post ईशान बाल अस्पतालकाे २६ औं वार्षिक साधारण सभा सम्पन्न appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle