सागका लागि महिला फुटबल टोलीको घोषणा Hamro Khelkud |

सागका लागि महिला फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय राष्ट्रिय महिला टोलीको शनिबार घोषणा गरेको छ । सागको तीन पटकको उपविजेता रहेको नेपाल यसपटक पनि स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि तयारीमा जुटेको थियो । सागको महिला फुटबल आयोजना स्थल पोखरामै […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle