© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डा लक्ष्मी तामाङले नेपालमा उच्च रहेको मातृ मृत्युदर कम गर्न मिडवाइफ्री शिक्षा र सेवामा जोड दिनुपर्ने बताएकी छिन्। बिहिबार अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मातृ मृत्यु र नवजात शिशुको मृत्यु कम गर्न मिडवाइफ्री शिक्षामा ध्यान दिनुपर्ने बताएकी हुन्। उनले मिडवाइफ केन्द्रित […] The post ‘नेपालमा मातृ मृत्युदर कम गर्न मिडवाइफ्री शिक्षा र सेवामा जोड दिन जरुरी’ appeared first on Health TV Online. ...
© 2018 Feedle