लोकसेवा विज्ञापन १ लाख ६० हजार पुग्यो Ajako Artha |

लोकसेवा विज्ञापन १ लाख ६० हजार पुग्यो

काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विभिन्न पदको आवेदन आउने क्रम उत्साहजनक रुपमा बढेको छ । आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका विभिन्न सेवा समूह तथा उपसमूहमा ९ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो ।  आयोगका अनुसार आइतबारसम्म एक लाख ६० हजारको आवेदन दर्ता भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।  ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle