© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जना संक्रमित थपिएका छन्। यसैगरी यहीवीच २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९ हजार ६५६ जनाले कोरोना विरुद्धको […] The post शनिबार १४ कोरोना संक्रमित थपिए, २१ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...
© 2018 Feedle