गोलरक्षक डे गेया म्यानचेस्टरमै रहने Hamro Khelkud |

गोलरक्षक डे गेया म्यानचेस्टरमै रहने

एजेन्सी – स्पेनिस गोलरक्षक डेविड डे गेयाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सम्झौता नवीकरण गरेका छन् । युनाइटेडका पहिलो रोजाइका गोलरक्षक गेयाले युनाइटेडमा ४  वर्ष लामो सम्झौता नवीकरण गरेका हुन् । अब उनी २०२३  जुनसम्म युनाइटेडमा रहनेछन् । उनको क्लबमा एक सिजनमा करसँगै १३.३ मिलियन पाउन्ड वृद्धि हुनेछन् । जुन युनाइटेडमा गोलरक्षकको लागि खर्चिएको सबैभन्दा धेरै […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle