थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु HealthTVOnline |

थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४२४ जनाको नमुना परीक्षण गरेकोमा ४७६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसरी आज मृत्यु भएकासहित देशभर कोरोना […] The post थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle