यू१९ एसिया कप : श्रीलंकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने Hamro Khelkud |

यू१९ एसिया कप : श्रीलंकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले आफ्नो पहिलो खेल अन्तर्गत आयोजक श्रीलंकासँग खेल्दै छ । केहि समय अघि सम्पन्न टस नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । आयोजक श्रीलंका नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा छ । यता टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनको यात्रा बलियो बनाउन […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle