© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटको समूह चरणमा आधा खेल खेलिसकेको राष्ट्रिय फुटबल टोलीले आज दिउँसो म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल नेपाल समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुने छ । मंसिर ३ गते घरेलु मैदानमा कुवेतसँग विश्व कप छनोटअघि नेपाली टोलीले यो मैत्रीपूर्ण खेल्न लागेको हो । यद्दपी समयमै दशरथ रंगशालाको पुनः निर्माण […]...
© 2018 Feedle