४ रिक्टरस्केलको भूकम्प, धादिङ केन्द्रबिन्दु Ajako Artha |

४ रिक्टरस्केलको भूकम्प, धादिङ केन्द्रबिन्दु

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ  । बिहीबार राती १० बजेर २१ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  केन्द्रका अनुसार यो कुनै नयाँ भूकम्प नभएर गत ०७२ बैशाख १२ गतेकै भूकम्पको पराकम्प हो ।   ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle