रिउसको गोलले डर्टमन्ड हारबाट जोगियो Hamro Khelkud |

रिउसको गोलले डर्टमन्ड हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान मार्काे रिउसले गोल गरेपछि बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा पादेरवर्नसँगको सम्भावित हारबाट जोगिएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा डर्टमन्डले तीन गोलले पछि परेको स्थितिमा तीन गोल गर्दै ३–३ गोलको बराबरी खेल्दै सम्भावित हार टारेको हो । पादेरवर्नका स्ट्रेली मम्वाले दुई तथा जेरिट हल्टम्यानले […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle