रियाल हारबाट जोगियो Hamro Khelkud |

रियाल हारबाट जोगियो

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलमा बेल्जियन क्लब ब्रगसँग घरेलु मैदानमा हारबाट जोगिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलमा रियालले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै २–२ गोलको बराबरी खेलेको हो । रियालल पहिलो हाफमा २–० ले पछि परेपनि दोस्रो हाफमा दुई गोल गर्न सफल भएको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle