विवादास्पद विदेशी कम्पनीलाई ७८ करोडको ठेक्का Ajako Artha |

विवादास्पद विदेशी कम्पनीलाई ७८ करोडको ठेक्का

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापना गर्न विवादित मलेसियन कम्पनीसँग सम्झौता गरेको छ ।  प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।  मलेसियाली कम्पनी न्युमेरा आफ्नै देशमा यस्तै खालको प्रयाालीको तथ्यांक सुरक्षा गर्न नसकेको भन्दै विवादित छ , कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।   ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle