सिटीको सहज जित Hamro Khelkud |

सिटीको सहज जित

एजेन्सी – इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । सिटीले युक्रेनी क्लब साख्त डोनेस्कमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । युक्रेनमा बुधबार राति भएको खेलमा सिटीलाई सहज जित दिलाउन रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे । खेलको २४औं मिनेटमा सिटीले रियाद महारेजको गोलबाट अघि […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle