अगुइरोले म्यानचेस्टर डर्वी गुमाउने Hamro Khelkud |

अगुइरोले म्यानचेस्टर डर्वी गुमाउने

एजेन्सी – अर्जेन्टिनी तथा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुइरोले म्यानचेस्टर डर्वीको प्रिमियर लिग खेल गुमााउने भएको छ । थाइ इन्ज्युरीका कारण अगुइरोले ७ डिसेम्वरमा हुने म्यानचेस्टर डर्वीको खेल गुमाउने पक्का भएको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् । अगुइरोले चेल्सीविरुद्ध २–१ को जित निकालेको खेलमा चोट बोकेका थिए । उनी ७७औं मिनेटमा मैदान […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle