नेयमार विना पिएसजीको लगातार जित Hamro Khelkud |

नेयमार विना पिएसजीको लगातार जित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । टोलीले आइतबार मार्सेलीलाई ४–० ले पराजित गरेको थियो । मार्सेलीले सन् २०११ यता पिएसजीलाई हराउन सकेको छैन । पिएसजीले पहिलो हाफमै ४ गोल गरेको थियो ।   चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle