© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९१ जनाको नमुना परीक्षण गरेकोमा ४३७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी २ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार […] The post देशभर थप ४३७ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle