मानबहादुर र दिलको जोडीले विश्व सैन्य बिच भलिबल खेल्ने Hamro Khelkud |

मानबहादुर र दिलको जोडीले विश्व सैन्य बिच भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिच भलिबलको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले चीनमा आयोजना हुने विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle