देशभरका स्वास्थ्य वैज्ञानिक काठमाडौंमा भेला HealthTVOnline |

देशभरका स्वास्थ्य वैज्ञानिक काठमाडौंमा भेला

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभरका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरु काठमाडौंमा भेला भएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अयोजना गरेको तीन दिने आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलनका लागि उनीहरु काठमाडौंमा भेला भएका हुन्। आइतबारदेखि सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ । सम्मेलनको उद्घाटन आज बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले गरेका हुन् । उनले […] The post देशभरका स्वास्थ्य वैज्ञानिक काठमाडौंमा भेला appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle