© 2018 Feedle
हेल्थ टिभी अनलाइन : कोरोना संक्रमण भएर निको भइसकेपछि पनि अनेकौं स्वास्थ्य समस्याहरु देखिन थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। भारतमा कोरोना संक्रमण भएर निको भएका २ वर्षका बालकमा अनेकौं स्वास्थ्य समस्या देखिन थालेको आजतकले जनाएको छ । भारतको दिल्लीमा २ वर्षका बालकलाई हृदयाघात भएपछि विज्ञहरु चिन्तित भएका हुन्। कोरोना भएर १६ दिन भेन्टिलेटरमा […] The post पोष्ट कोभिड समस्या बढ्दै : २ वर्षका बालकलाई हृदयाघात appeared first on Health TV Online. ...
© 2018 Feedle