© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर बिस्तारै कम हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो साता कोरोना संक्रमण दर घटेर २० प्रतिशतमा आएको जनाएको हो । गत साताको तुलनामा यो साता संक्रमण दर १३ दशमलब ८ प्रतिशतले कम भएको मन्त्रालयले जनाएको हो । हाल देशभर ३० हजार २४१ जना सक्रिय […] The post नेपालमा कोरोना संक्रमण दर २० प्रतिशतमा झर्यो appeared first on Health TV Online. ...
© 2018 Feedle