टि ट्वान्टी सिरिजमा नेपाल र ओमान खेल्दै Hamro Khelkud |

टि ट्वान्टी सिरिजमा नेपाल र ओमान खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजको आज अन्तिम दिन । नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । त्यसअघि नेदरल्यान्ड्स र हङकङबीच प्रतिस्र्धा हुनेछ । सिरिजमा ओमान र आयरल्यान्डपछि राम्रो प्रदर्शन गर्नेमा नेपाली टोली पर्दछ । ओमानले यसअघि […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle