‘खेल्न भन्दा हेर्न गाह्रो’- फरवार्ड भरत Hamro Khelkud |

‘खेल्न भन्दा हेर्न गाह्रो’- फरवार्ड भरत

काठमाडौं (हाम्रो खेलकुद)– फरवार्ड भरत खवास केहि अघि सम्म पनि नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । नेपाली सेनाका लेफिटनेन्ट समेत रहेका भरत गत महिना थाइल्यान्डमा सैन्य तालिम सकेर फर्केका थिए । उनी थाइल्यान्डमा रहँदा नेपाली टोली भने विश्व कप छनोटको तयारीमा जुटेको थियो । उनी थाइल्यान्डमा रहँदा नेपाली टोलीले कुवेतसँग भदौ १९ गते […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle