किर्गिस्तानविरुद्ध सहज जितको अपेक्षा Hamro Khelkud |

किर्गिस्तानविरुद्ध सहज जितको अपेक्षा

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १२ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । पहिलो खेलमा अफगानिस्तानमाथि ३–० को एक पक्षीय जित हात पारेको नेपाल दोस्रो खेलमा पनि किर्गितानमाथि सोझो सेटमा जित निकाल्ने लक्ष्यका साथ कोर्टमा […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle