पहिलो सेसनमै एमसीसी अलआउट Hamro Khelkud |

पहिलो सेसनमै एमसीसी अलआउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको तीनदिवसिय प्रथम श्रेणी खेलमा मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो इनिङमा १०१.५ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको छ । दोस्रो दिनको पहिलो सेसनमा नेपालले ४ विकेट लिएको हो । एमसीसीले दोस्रो दिन ८६ ओभरमा ३११-६ को अवस्थाबाट इनिङ थालेको थियो । उसका यासिर अराफात ६५ रनमा अविजित रहे […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle