© 2018 Feedle
हेल्थ टिभी अनलाइन : चेतना अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन्। सिस्नोलाई गरिबको खानेकुरा भनेर हेलाँ गरिन्छ वा केही नहुँदा गर्जो टार्न मात्र सिस्नो खाने चलन छ। यो दुःखका वेलामात्र खाने वस्तु होइन। सिस्नोमा फलाम आइरन, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्त्व प्रचूर मात्रामा पाइन्छ। कसरी खाने ? सिस्नोलाई राम्ररी पखालेर […] The post रक्तअल्पतादेखि मुटुरोगसम्मको औषधि : सिस्नो appeared first on Health TV Online. ...
© 2018 Feedle