नेकपा सचेतकको घरमा तीन वटा बम प्रहार Ajako Artha |

नेकपा सचेतकको घरमा तीन वटा बम प्रहार

बुुटवल। प्रदेश नम्बर ५ का नेकपा प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा गएराति तीनवटा बम प्रहार भएको छ ।  रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम ३  प्रहार भएको हो । बम प्रहारबाट लुु १ ज ४५६ नम्बरका गाडीमा क्षति पुगेको छ भने घरका कोठाहरुमा पनि क्षति पुगेको बताइएको छ ।  ढकाल हाल बिरामी अवस्थामा काठमाडौंमा उपचाररत रहेको अवस्थामा कसले बम प्रहार गर्यो भन्ने खुल्न सकेको छैन ।  प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle