© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९०३ जनाको नमुना परीक्षण गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमित ४३८ जना रहेका छन्। The post थप १४ जनामा कोरोना संक्रमण, ५५ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...
© 2018 Feedle