अमला एक : फाइदा अनेक HealthTVOnline |

अमला एक : फाइदा अनेक

हेल्थ टिभी अनलाइन : अमला खाँदा जति स्वादिष्ट हुन्छ स्वास्थ्यको दृष्टिकोणले पनि उति नै गुणकारी छ। अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ। अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा लिइन्छ। आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमै प्रयोग गर्ने […] The post अमला एक : फाइदा अनेक appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle