© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको बुस्टर खोप लगाउनेको संख्या १२ लाख नाघेको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म कोरोना विरुद्धको बुस्टर खोप लगाउनेको संख्या १२ लाख २३ हजार ७९३ पुगेको छ । यसैगरी कुल जनसंख्याको ७४ दशमलब १ प्रतिशतले पहिलो मात्रा र ६० दशमलब ५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका […] The post नेपालमा १२ लाख बढीले लगाइसके कोरोना विरुद्धको बुस्टर डोज appeared first on Health TV Online. ...
© 2018 Feedle