पुलिसिकको ‘पर्फेक्ट ह्याट्रिक’ मा चेल्सी विजयी Hamro Khelkud |

पुलिसिकको ‘पर्फेक्ट ह्याट्रिक’ मा चेल्सी विजयी

एजेन्सी – अमेरिकी विंगर क्रिस्टियन पुलिसिकले ह्याट्रिक गरेसँगै इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीले बर्नलीको घरेलु मैदानमा ४-२ को जित दर्ता गरेको छ । पुलिसिकले खेलको २१ औं मिनेटमा सानदार गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मैदानको मध्यभागबाट उनले बल जितेर त्यसै बललाई पोस्टसम्म लाग्दै गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle