© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोभिड -१९ का सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ। बुधबार ८ हजार ४५४ जना थपिएसँँगै सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको हो। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५५ हजार ८०९ रहेको छ। जसमध्ये काठमाडौंमा […] The post ९० हजार नाघे सक्रिय संक्रमित, काठमाडौंमा सबैभन्दा बढी appeared first on Health TV Online. ...
© 2018 Feedle