चीनका राष्ट्रपतिको स्वागतमा उभिन खेलकर्मीलाई राखेपको निर्देशन Hamro Khelkud |

चीनका राष्ट्रपतिको स्वागतमा उभिन खेलकर्मीलाई राखेपको निर्देशन

काठमाडौं (हाम्रो खेलकुद)– चीनका राष्ट्रपति सी चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, खेलकर्मी र पदाधिकारीलाई निर्देशन जारी गरेको छ । राखेपका संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले शुक्रबार पत्र काट्दै संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी र रेफ्रीलाई राष्ट्रपति चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि निर्देशानुसार भन्दै अनुरोध गरेका […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle