एमसीसीद्धारा नेपाललाई विशाल लक्ष्य Hamro Khelkud |

एमसीसीद्धारा नेपाललाई विशाल लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिय प्रमथ श्रेणीमा खेलमा ३ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । तेस्रो दिन पहिलो सेसनमा एमसीसीले ३६ ओभरमा १८१-६ को दोस्रो इनिङ समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो । पहिलो इनिङमा २ सय ११ रनको अग्रता लिएको एमसीसीले सम्रगमा ३ सय […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle