पिएसजी र रियलको खेलमा बेकह्याम र खबिब सँगै Hamro Khelkud |

पिएसजी र रियलको खेलमा बेकह्याम र खबिब सँगै

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) र रियल म्याड्रिडबीच बुधबार च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलका युएफसी च्याम्पियन खबिब नुर्मागोमेडोभले पूर्व फुटबल स्टार डेभिड बेकह्यामसँग भेट गरेका छन् । नुर्भागोमेडोभ र बेकह्याम दुवै उक्त खेलका विशेष अतिथि थिए । खेल सुरु हुनु अघि दुवैलेसँगै तस्बिर खिचाएका थिए । यूएफसी लाइट वेट च्याम्पियनले बेकह्यामसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle