सहज जितका बाबजुद फ्रान्स दोस्रो स्थानमै Hamro Khelkud |

सहज जितका बाबजुद फ्रान्स दोस्रो स्थानमै

एजेन्सी – विश्व विजेता फ्रान्स युरोकप छनोटमा समूह ‘एच’ मा दोस्रो स्थानमा यथावत रहेको छ । मंगलबार राति घरेलु मैदानमा फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित निकालेको हो । फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरे । खेलको १८औं मिनेटमा कोमानको गोलबाट फ्रान्स खेलमा अघि बढेको थियो । २८औं मिनेटमा […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle