© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका सबै जिल्लामा कोरोना संक्रमण भेटिएको भए पनि अहिले त्यहाँका संक्रमित निको भएर डिस्चार्ज भएपछि १५ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएका छन्। ती जिल्लाहरुमा संखुवासभा, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व रहेका छन्। यसैगरी जाजरकोट, हुम्ला, जुम्ला, डोल्पा, सल्यान र बाजुरा पनि संक्रमण शुन्य जिल्ला भएको स्वास्थ्य […] The post नेपालका १५ जिल्ला कोरोना शुन्य, काठमाडौंमा १३६ जना सक्रिय संक्रमित appeared first on Health TV Online. ...
© 2018 Feedle