विप्लवको विज्ञप्तिः थप एक जना सहिद घोषित Ajako Artha |

विप्लवको विज्ञप्तिः थप एक जना सहिद घोषित

काठमाडौं–काठमाडौंको सुकेधारमा भएको बम विस्फोटमा ज्यान गमाउने थप एक जनालाई विप्लवले सहिद घोषणा गरेका छन् । १२ जेठमा नेपाल बन्दको पूर्वसन्ध्यामा बम विस्फोट हुँदा घाइते भएका रामकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि विप्लवले सहिद घोषणा गरेका हुन् ।    नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा सहिदहरुको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने दाबी गरिएको छ । सुकेधारा र अनामनगरमा भएको बम विस्फोटमा श्रेष्ठसहित ५ जनाको ज्यान गएको छ ।   ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle