मैत्रीपूर्ण खेलमा सचिनको टोली विजयी Hamro Khelkud |

मैत्रीपूर्ण खेलमा सचिनको टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले हराएको छ । टियु क्रिकेट मैदानमा जितको लागि ४५ रनको लक्ष्य पछ्याएको सचिनको टोलीले ६  ओभरमै १ विकेट गुमाउँदै पुरा गर्यो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकीपर तीनै गर्दै समर्थकलाई […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle