पछिल्लो २४ घण्टामा २२ संक्रमित थपिए, ७५ जना संक्रमणमुक्त HealthTVOnline |

पछिल्लो २४ घण्टामा २२ संक्रमित थपिए, ७५ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २२ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ८३५ जनाको नमुना परीक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिएको हो । योसँगै ७५ जना संक्रमित निको भएका छन्। हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको […] The post पछिल्लो २४ घण्टामा २२ संक्रमित थपिए, ७५ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle