मिलानलाई पराजित गर्दै इन्टर शीर्षस्थानमा Hamro Khelkud |

मिलानलाई पराजित गर्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – मिलान डर्वीमा एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । इन्टरको मार्सेलो ब्रोजोभिक र रोमेलु लुकाकुले गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इन्टरले दोस्रो हाफमा दुई गोल […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle