न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्दै, कसले जित्ला उपाधि ? Hamro Khelkud |

न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्दै, कसले जित्ला उपाधि  ?

पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड काठमाडौं र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा तीजको अवसरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा आज प्रतिस्पर्धा गर्दैछन् । खेल दिउसो १ बजेपछि लामाचौरमा रहेको इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा हुनेछ । डायमन्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई तथा पुलिसले श्री गाँउ खेलकुद बिकास समिति दाङलाई समान ३–० […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle