© 2018 Feedle
काठमाडौं (हाम्रो खेलुकद) – वुमन्स च्याम्पियन्स टि२० लिग क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९४ रन बनायो । पोखराको लागि कविता कुवरले २३ बलमा २ चौका सहित सर्वाधिक २२ रन बनाउदै अविजित रहिन् […]...
© 2018 Feedle