माउरिन्हो आर्सनल जाने सम्भावना ! Hamro Khelkud |

माउरिन्हो आर्सनल जाने सम्भावना !

एजेन्सी – जोसे माउरिन्हो प्रिमियर लिग क्लब फर्कने सम्भावना बढेको छ । आर्सनलले माउरिन्हो लिने विषयमा छलफल अघि बढाएको छ । लन्डन क्लबले युनाई इम्रीलाई लिएर धर्यता गुमाउँदै गएको समाचारहरुमा उल्लेख गरिएको छ । म्यानचेस्टर युनाइटेड छाडेयता माउरिन्हो कुनै क्लबमा आबद्ध छैनन् । पोर्चुगिज प्रशिक्षक पुनः प्रिमियर लिग फर्के भने रोमाञ्चकता बढ्ने सम्भावना रहन्छ । […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle