नेयमारको पूनरागमनमा पीएसजीको सहज जित Hamro Khelkud |

नेयमारको पूनरागमनमा पीएसजीको सहज जित

एजेन्सी – स्टार फरवार्ड नेयमारले पूनरागमन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । शुक्रबार राति भएको अदेमा पीएसजीले लिलमाथि २–० को सहज जित निकालेको हो । घरेलु मैदानमा पीएसजीलाई जिताउन माउरो इकार्डी र एन्जड डि मारियाले गोल गरे । पहिलो हाफमा नै दुवै गोल सम्भव भएको थियो […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle