सुनिल न्युयोर्क ओपनमा स्वर्णसहित ग्रान्ड च्याम्पियन Hamro Khelkud |

सुनिल न्युयोर्क ओपनमा स्वर्णसहित ग्रान्ड च्याम्पियन

काठमाडौं – अमेरिका बसोबास गर्दै आएका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामा न्युयोर्क ओपन कराते च्याम्पियनसिपमास्वर्णपदकसहित ग्रान्ड च्याम्पियन बनेका छन् । न्युयोर्कस्थित वेस्टचेस्टरमा सम्पन्न खेलमा नेपालको च्याम्पियन मार्सल आर्टस् एकेडेमीबाट प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा सहभागिता जनाएका ११औं सागका स्वर्णधारी सुनिलले ७५ केजीमुनि अमेरिकी प्रतिद्धन्द्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् । […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle