विराटनगरका कप्तानसहित खेलाडी कारबाहीमा! Hamro Khelkud |

विराटनगरका कप्तानसहित खेलाडी कारबाहीमा!

काठमाडौं (हाम्रो खेलकुद)– वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि२० क्रिकेट प्रतियोगिताको फ्रेन्चाइज टोली विराटनगर टाइटन्सका खेलाडी कारबाहीमा परेका छन् । ललितपुर फाल्कोन्स र पोखरा पल्टनविरुद्ध स्लो रेटमा बलिङ गरेको भन्दै म्याच अम्पायरहरुले विराटनगरका ११ खेलाडीलाई कारबाही सुनाएको हो । म्याच रेफ्री सिमर खानले जारी गरेको विज्ञप्ती अनुसार कप्तान सरिता मगरलाई १० प्रतिशत र अन्य १० खेलाडीलाई […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle