‘रोनाल्डोको कमी पूरा गर्न गाह्रो छ’ – हाजार्ड Hamro Khelkud |

‘रोनाल्डोको कमी पूरा गर्न गाह्रो छ’ – हाजार्ड

एजेन्सी – रियल म्याड्रिडका विंगर इडेन हाजार्डले टोलीका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोको कमी महसुस हुन नदिन निकै कठिन रहेको अभिव्यक्ति दिएका छन् । रोनाल्डोले गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेपछि रियलले यसै सिजन हाजार्डलाई अनुबन्धन गरेको थियो । इंग्लिस क्लब चेल्सी छाडेर रियल आएका हाजार्डले अपेक्षित सुरुवात भने गर्न सकेका छैनन् । उनले रोनाल्डोको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle