इकार्डीको निर्णायक गोलमा पीएसजी विजयी Hamro Khelkud |

इकार्डीको निर्णायक गोलमा पीएसजी विजयी

एजेन्सी – मौरो इकार्डीले अन्तिम समयमा गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि २–१ को महत्वपुर्ण जित निकालेको छ । ब्रेस्टमा शनिबार राति बराबरीतर्फ धकेलिएको खेलमा इकार्डीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गरेपछि पीएसजी विजयी हुन सफल भएको हो । चोटका कारण स्टार फरवार्ड नेयमार र केलियन एमबाप्पे उपलब्ध […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle