अन्तिम खेलमा स्पेनको प्रभावशाली जित Hamro Khelkud |

अन्तिम खेलमा स्पेनको प्रभावशाली जित

एजेन्सी – युरोकप छनोटमा स्पेनले शत प्रतिशत जित निकाल्दै छनोटको सुखद अन्त्य गरेको छ । समूह ‘एफ’ अन्तरगत सोमबार राति भएको छनोटको अन्तिम खेलमा रोमानियामाथि ५–० को जित निकाल्दै स्पेनले सुखद अन्त्य गरेको हो । वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेरार्ड मोरेनोले २ तथा फावियान र मिकेल ओयारजावालले समान १ गोल गरे । […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle